काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहति १६ जनालाई आज सजाय सुनाइने भएको छ। काठमाडौं जल्लिा अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थयिो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय नर्धिारणका लागी आजको पेशी तोकेको हो।
३१ जनालाई प्रतविादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन्। अन्य प्रतविादीको हकमा अदालतले अभयिोगअनुसार फरक–फरक फैसला गरेको छ।दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचवि टेकनारायण पाण्डे, डा। इन्द्रजति राई, टेननाथ रजिाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्। उनीहरू संगठति अपराध तथा राज्यवरिुद्धको कसुरसम्बन्धी आरोपमा दोषी ठहर भएका हुन्।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार

प्रतिक्रिया दिनुहोस्