२०८३ वैशाख ५ , शनिबार

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर



काठमाण्डाैँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रीहरुकाे मर्यादाक्रम परिवर्तन गरेका छन ।
प्रधामन्त्री बालेनको सिफारिसमा राष्ट्रीपति रामचन्द्र पौडेलले नेपालको संवधिानको धारा ७६ को उपधारा ९ बमाेजिम मर्यादाक्रम हेरफेर गरेका हुन ।

नयाँ मर्यादाक्रम अनुसार यसअघ तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । दोस्रोमा डा स्वर्णमि वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शशिरि खनाल र चौथोमा ऊर्जामन्त्री वरिाजभक्त श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार
अरु पनि पढ्नुहोस्