२०८३ वैशाख ५ , शनिबार

ग्यास र इन्धनको कृत्रमि अभाव नगर्न प्रशासनको आग्रह

कालोबजारी गरे कारबाही गर्ने चेतावनी



सुर्खेत ।
जल्लिा प्रशासन कार्यालय सुर्खेतले बजारमा एलपी ग्यास र इन्धनको आपूर्ति लाई सहज बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।
बजारमा खाना पकाउने ग्यास एलपी ग्यास तथा इन्धनको सहज आपूर्तिमा  समस्या भएको भन्ने गुनासो आएपछि  प्रशासनले यस्तो सूचना जारी गरेको हो।
शुक्रबार जारी निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीद्वारा हस्ताक्षरित सूचनामा
प्रशासनले अनावश्यक रूपमा ग्यास सलिन्डिर तथा इन्धन होल्ड गरेर कृत्रमि अभाव सर्जिना नगर्न सम्बन्धति व्यवसायी तथा उपभोक्तालाई अनुरोध गरिएको छ। यद िकसैले अनावश्यक रूपमा ग्यास सलिन्डिर थुपारेर राखेको, बढी मूल्यमा बक्रिी गरेको वा पेट्रोलयिम पदार्थको कृत्रमि अभाव सर्जिना गरेको पाइएमा प्रचलति कानून अनुसार कडा कारबाही गरनिे चेतावनी पन  दिइएको छ।

जल्लिा प्रशासन कार्यालयले बजारमा ग्यास तथा इन्धनको आपूर्ति सहज बनाउन सबै सरोकारवालालाई जम्मिेवार ढंगले सहयोग गर्न अपलि गरेको छ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार
अरु पनि पढ्नुहोस्