२०८३ वैशाख ५ , शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।

निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको भनिए पनि औपचारिक रुपमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार
अरु पनि पढ्नुहोस्