काठमाडौं। प्रहरीको नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा जुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। बिना पक्राउ पुर्जी नियन्त्रणमा लिएको भन्दै प्रश्न उठेको थियो। प्रहरीले भने चोलेन्द्रमाथि सुरक्षाथ्रेट रहेकाले निवासबाट ल्याइएको बताएको छ। उनलाई प्रहरी कार्यालय ल्याउनुको ठोस कारण भने प्रहरीले अहिलेसम्म दिएको छैन।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार


प्रतिक्रिया दिनुहोस्