२०८३ असोज ६ , मंगलबार

फरुवाले हानेर श्रीमतीकाे हत्या



सुर्खेत । सुर्खेतकाे चौकुने गाउँपालिका-५ रेक्चाका एक पुरुषले फरुवाले हानेर श्रमतीकाे हत्या गरेका गरेका छन । मंगलबार बिहान करिब साढे १० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई स्थानीले नियन्त्रणमा राखेकाे र थप अनुसन्धानका लागि घटनास्थल तर्फ प्रहरी टाेली गइरहेकाे स्थानीय वडा सदस्य टपेन्द्र  बुढा क्षाेत्रीलाई उदृध गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार
अरु पनि पढ्नुहोस्