२०८३ भदौ १० , बुधबार

पत्रकार श्रेष्ठ रिहा



काठमाण्डाैं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । उनलाई सोमबार अदालतले छोड्न आदेश दिएपछि रिहाइ भएका हुन । रिहा भएपछि पत्रकार श्रेष्ठले सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्रहरूलाई नचलाउन चेतावनी दिए । उनले हिरासतमा कानुन व्यवसायीलाई समेत भेट्न नदिएको बताए । उनले यस्ता हर्कतको सुरूवात मात्र भएको र अब अरूलाई पनि यस्तै हुने शंका गरे । उनले आफू कहिलेपनि नहार्ने र  नमरेसम्म देखेको कुरा लेख्न नछाेडने जिकिर गरेका छन ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार
अरु पनि पढ्नुहोस्